Online Bible

- Reklamy -




न्यायकर्ता 1:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 यसैकारण आशेरका मानिसहरू कनानी बासिन्दाहरूसित बसे; किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 यसरी आशेरीहरू कनानी बासिन्‍दाहरूसँगै बसे, किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 आशेरीहरू त्‍यहाँ स्‍थानीय कनानीहरूसँगै बसोबास गरिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 आशेरका कुल समूहका मानिसहरूले पनि ती कनानीहरूलाई तिनीहरूका भूमि छोड्न कर लगाएनन्। यसर्थ कनानीहरू आशेरका मानिसहरूसित बसिरहे।

Viz kapitola kopírovat




न्यायकर्ता 1:32

Následuj nás:

Reklamy


Reklamy