Online Bible

- Reklamy -




न्यायकर्ता 1:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 न त आशेरले अक्‍को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक वा रहोबमा बस्‍नेहरूलाई धपाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 आशेरले अक्‍को, सीदोन, अहलाब, अक्‍जीब, हेलवा, अपेक र रहोबका बासिन्‍दाहरूलाई धपाएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 आशेर कुलले अक्‍को, सीदोन, अहलाब, अक्‍जीब, हेलवा, अपेक र रहोब सहरका बासिन्‍दाहरूलाई धपाएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 आशेर कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। आशेरका मानिसहरूले अन्य मानिसहरूलाई अक्को, सीदोन, अहलाब, अक्जबी, हेलबा, अपीक अनि रहोब शहरहरू छोड्न कर गरेनन्।

Viz kapitola kopírovat




न्यायकर्ता 1:31

Následuj nás:

Reklamy


Reklamy