न्यायकर्ता 1:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर मनश्शेले बेथ-शान, तानाक, डोर, यिबलाम, मगिद्दो र तिनीहरूका चारैतिर बसोबास गरेका मानिसहरूलाई धपाएनन्। किनकि कनानीहरूले त्यस देशमा बस्ने निश्चय गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर मनश्शेले बेथ-शान, तानाक, डोर, यिबलाम र मगिद्दो र तिनका बस्तीहरूका बासिन्दाहरूलाई धपाएनन्। किनकि कनानीहरू ती ठाउँहरूमा बसिरहन मन गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 बेथ-शान, तानाक, डोर, यिबलाम, मगिद्दो र तिनका वरिपरिका सहरमा बस्ने मानिसहरूलाई मनश्शे कुलले धपाएनन् र त्यहाँ कनानीहरू बसिरहे। Viz kapitolaपवित्र बाइबल27 कनानी मानिसहरू बेतशान, तानाक, दोर, इब्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा बस्दै थिए। मनश्शेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड्न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड्न अस्वीकार गरे। Viz kapitola |