न्यायकर्ता 1:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब ती जासुसहरूले एक जना मानिसलाई सहरबाट बाहिर निस्कँदैगरेको देखे, र तिनीहरूले त्यसलाई भने, “हामीलाई सहरभित्र कसरी पस्ने हो देखाइदेऊ, र हामी तिमीप्रति असल व्यवहार गर्नेछौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यी गुप्तचरहरूले एक जना मानिसलाई सहरबाट बाहिर आइरहेको देखेर त्यसलाई भने, “सहरभित्र कसरी पस्ने हो हामीलाई बताइदेऊ, र हामी तिम्रो केही नोक्सानी हुन दिनेछैनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 जासूसहरूले एउटा मानिसलाई सहरदेखि निस्कँदैगरेको देखे र भने, “यस सहरमा कसरी पस्न सकिन्छ, हामीलाई पनि भन, हामी तिम्रो केही हानि गर्नेछैनौं।” Viz kapitolaपवित्र बाइबल24 जब ती जासूसहरूले बेथेल शहरलाई हेर्दैथे तिनीहरूले एकजना मानिसलाई शहर बाहिर आइरहेको देखे र जासूसहरूले त्यस मानिसलाई भने, “हामीलाई शहर भित्र प्रवेश गर्ने एउटा गुप्त मार्ग देखाऊ। हामी शहर माथि आक्रमण गर्नेछौं। तर यदि तिमीले हामीलाई सहायता गर्यौ भने हामी तिमीलाई नोक्सान पुर्याउने छैनौं।” Viz kapitola |