Online Bible

- Reklamy -




न्यायकर्ता 1:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 कालेबको भाइ कनजका छोरा ओत्निएलले त्यसलाई जित्यो। अनि कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले त्‍यो लिए। र कालेबले आफ्‍नी छोरी अक्‍सालाई उनीसँग विवाह गरिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 कालेबको भाइ कनजको छोरा ओत्‍निएलले सो सहर कब्‍जा गरे र कालेबले उसलाई आफ्‍नी छोरी अक्‍सासँग विवाह गर्न दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 कालेबको कनज नाउँको कान्छो भाइ थियो। कनजको ओत्निएल नाउँको एउटा छोरो थियो। ओत्निएलले किर्यत-सेपेर शहरमालाई कब्जा गरे। यसर्थ कालेबले आफ्नी छोरी अक्सालाई उसको पत्नी हुन दिए।

Viz kapitola kopírovat




न्यायकर्ता 1:13

Následuj nás:

Reklamy


Reklamy