Online Bible

- Reklamy -




याकूबको पत्र 5:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिमीहरू यस संसारमा सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। तिमीहरूले बलि दिने दिनको लागि आफैँलाई पुष्‍टाइराखेका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरू यस पृथ्‍वीका सुख-विलास र मोजमज्‍जामा मस्‍त भएर बसेका छौ। बलिका दिनको निम्‍ति तिमीहरूले आफैलाई पुष्‍टाई राखेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 पृथ्‍वीमा तिमीहरूले खुब मोज-मज्‍जा गरेका छौ र काटी मारिने दिनको निम्‍ति तिमीहरू मोटाएका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 पृथ्वीमा तिमीहरूको जीवन सम्पत्तिले सम्पन्न जीवन थियो। तिमीहरूले, आफूले चाहेका हरेक बस्तुद्वारा स्वयंलाई खुशी तुल्यायौ। तिमीहरू स्वयंले मार्नुको तिम्ति तयार पारेको मोटो पशु जस्तो तुल्यायौ।

Viz kapitola kopírovat




याकूबको पत्र 5:5

Následuj nás:

Reklamy


Reklamy