Online Bible

- Reklamy -




याकूबको पत्र 5:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीहरूका सुन र चाँदीमा कस लागेको छ। ती कसहरूले तिमीहरूको विरुद्धमा साक्षी दिनेछन्, र तिमीहरूका मासु आगोले झैँ खानेछन्। तिमीहरू यी आखिरी दिनहरूमा पनि धनसम्पत्ति साँच्दैछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिमीहरूका सुनचाँदीमा कस लागेको छ, र त्‍यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ, र आगोले जस्‍तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिरी दिनहरूका निम्‍ति धन साँचेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 सुनचाँदीमा कस परिसकेको छ। त्‍यही कस नै तिमीहरूका विरुद्धमा साक्षी हुनेछ र आगोले झैँ त्‍यसले शरीरलाई नाश गर्नेछ। यी अन्‍तिम दिनहरूमा तिमीहरूले धन-सम्‍पत्ति थुपारेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तिमीहरूका सुन चाँदीमा कस लाग्नेछ अनि त्यो कसले तिमीहरूको विरोधमा साक्षी दिनेछ। त्यो कसले तिमीहरूको शरीरलाई आगोले झै खानेछ। तिमीहरूले सम्पती आखिरि दिनमा सञ्चितगरेका छौ।

Viz kapitola kopírovat




याकूबको पत्र 5:3

Následuj nás:

Reklamy


Reklamy