याकूबको पत्र 5:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरूको धनसम्पत्ति सडेको छ, र तिमीहरूका वस्त्रहरू किराले खाएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिमीहरूको धन सड़ेको छ, र तिमीहरूका पोशाकहरू कीराले खाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिमीहरूका धन-सम्पत्ति काम नलाग्ने भइसकेको छ। लुगाफाटामा लुगा खाने किरा लागिसकेको छ। Viz kapitolaपवित्र बाइबल2 तिमीहरूको धन नष्ट हुनेछ अनि बेकार हुनेछ। तिमीहरूको वस्त्रहरू कीराले खानेछ। Viz kapitola |