याकूबको पत्र 5:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिमी धनी मानिसहरू अब ध्यानसित सुन! रोओ र विलाप गर; किनकि तिमीहरूमाथि कष्ट आइरहेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 धनी मानिस हो! सुन, तिमीहरूमाथि आइपर्ने कष्टहरूका निम्ति रोओ र विलाप गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अब तिमी धनीहरू हो, मेरा कुरा सुन! तिमीहरूमाथि आइपर्ने दु:ख सम्झेर तिमीहरूले डाँको छोडी रुँदै विलाप गर। Viz kapitolaपवित्र बाइबल1 तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ। Viz kapitola |