Online Bible

- Reklamy -




याकूबको पत्र 4:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 दुःखित होओ, शोकित होओ र रोओ! तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दुःखमा परिणत होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्‍द खिन्‍नतामा परिणत होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिमीहरू रोओ, चिच्‍याओ र विलाप गर। तिमीहरूका हाँसोको खित्‍का रुवाइमा बदल। तिमीहरूका आनन्‍द दु:खमा बदलिओस्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 उदास बन, दुःखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर।

Viz kapitola kopírovat




याकूबको पत्र 4:9

Následuj nás:

Reklamy


Reklamy