याकूबको पत्र 4:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमीहरू परमेश्वरको नजिक आओ र परमेश्वर पनि तिमीहरूको नजिक आउनुहुनेछ। पापीहरू हो, आफ्ना हात धोई सफा गर। कपटीहरू हो, आफ्नो मन शुद्ध पार। Viz kapitolaपवित्र बाइबल8 परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ। Viz kapitola |