याकूबको पत्र 3:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन्, र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 शान्ति ल्याउनेले मेलमिलापको काम गरेर धार्मिकताको फल फलाउँछ। Viz kapitolaपवित्र बाइबल18 मानिसहरू जो शान्तिको निम्ति शान्तिसाथ कार्य गर्छन् तिनीहरूले धार्मिकताको फसल बटुल्छन्। Viz kapitola |