याकूबको पत्र 3:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 यस्तो “बुद्धि” स्वर्गबाट आएको होइन, तर यो त सांसारिक, अनात्मिक र शैतानबाटको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन। तर यो त सांसारिक, अनात्मिक र शैतानिक हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यस्तो बुद्धि माथि परमेश्वरबाट आएको होइन, यो त यहीं तल उब्जेको संसारकै अनि शैतानको बुद्धि हो। Viz kapitolaपवित्र बाइबल15 यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो। Viz kapitola |