याकूबको पत्र 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, के अञ्जीरको रूखले जैतुन अथवा अङ्गुरको बोटले नेभारा फलाउन सक्छ र? न त नुनिलो पानीको मुहानले ताजा पानी निकाल्न सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 मेरा भाइ हो, के अञ्जीरको बोटमा जैतून अथवा दाखको बोटमा अञ्जीर फल्न सक्छ र? तीतो पानीको मूलबाट पनि मीठो पानी निस्कन सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मेरा भाइहरू, अञ्जीरको बोटमा भद्राक्ष फल्न सक्दैन अनि अङ्गुरको बोटमा अञ्जीर फल्न सक्दैन। नुनिलो पानीको मुहानबाट मीठो पानी उम्रन सक्दैन। Viz kapitolaपवित्र बाइबल12 मेरा दाज्यू भाइ अनि दिदी बहिनी हो, के नेभारको बोटमा भद्राक्ष फल्न सक्छ? सक्तैन। के अंङ्गूरघारीमा नेभारा फल्छ? फल्दैन। तब, के नुनिलो कुवाबाट मिठो पानी निस्कन सक्छ। Viz kapitola |