Online Bible

- Reklamy -




याकूबको पत्र 3:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यस्तो हुनुहुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 एउटै मुखबाट आशीर्वाद र सराप निस्‍कन्‍छन्‌। मेरा भाइ हो, यसो नहुनुपर्ने हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 एउटै मुखबाट प्रशंसा र गाली पनि निस्‍कन्‍छ। मेरा भाइहरू, यस्‍तो हुनुहुँदैन!

Viz kapitola kopírovat

पवित्र बाइबल

10 स्तुति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन।

Viz kapitola kopírovat




याकूबको पत्र 3:10

Následuj nás:

Reklamy


Reklamy