याकूबको पत्र 2:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 के तिनीहरूले त्यही आदरणीय नामको निन्दा गर्दैनन्, जुन नामले तिमीहरू बोलाइएका छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 के तिनीहरूले त्यही आदरणीय नाउँको अपवाद गर्दैनन् र, जुन नाउँद्वारा तिमीहरूलाई बोलावट भएको छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरूलाई दिइएको सुनामको बेइज्जत तिनीहरूले नै गरेनन् र? Viz kapitolaपवित्र बाइबल7 अनि, यी ती धनी मानिसहरू हुन्, जसले येशूको नाउँको निन्दा गर्छन् जसद्वारा तिमीहरू बोलाइन्छौ। Viz kapitola |