Online Bible

- Reklamy -




याकूबको पत्र 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, ध्यानसित सुन! के संसारको नजरमा गरिब भएकाहरूलाई परमेश्‍वरले विश्‍वासमा धनी बनाउन र उहाँलाई प्रेम गर्नेहरू सबैलाई प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारी हुनलाई चुन्‍नुभएको होइन र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 मेरा प्रियहरू, सुन, के परमेश्‍वरले संसारका गरीबहरूलाई विश्‍वासमा धनी तुल्‍याएर त्‍यस राज्‍यका उत्तराधिकारी हुनलाई चुन्‍नुभएन र? यहि राज्‍य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 प्‍यारा भाइहरू, सुन। के परमेश्‍वरले संसारका गरीबलाई विश्‍वासमा धनी बनाउन र प्रतिज्ञा गरेको राज्‍य उहाँलाई माया गर्नेहरूलाई दिन छान्‍नुभएन र?

Viz kapitola kopírovat

पवित्र बाइबल

5 सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।

Viz kapitola kopírovat




याकूबको पत्र 2:5

Následuj nás:

Reklamy


Reklamy