Online Bible

- Reklamy -




याकूबको पत्र 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 के तिमीहरू आपसमा पक्षपात गरेर दुष्‍ट विचारले न्याय गर्नेहरू भएनौ र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 के तिमीहरूले आफ्‍नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्‍यायकर्ता भएनौ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसो गर्‍यौ भने तिमीहरूलाई आफ्‍नै बीचमा भेदभाव र कुविचार गरेको दोष लाग्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ।

Viz kapitola kopírovat




याकूबको पत्र 2:4

Následuj nás:

Reklamy


Reklamy