Online Bible

- Reklamy -




याकूबको पत्र 2:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यस्तै किसिमले राहाब वेश्या पनि, जब तिनले ती जासुसहरूलाई आश्रय दिएर अर्को दिशातिर पठाइदिइन्, तब के तिनी कामबाट धर्मी ठहरिएकी थिइनन् र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 त्‍यसै गरी राहाब वेश्‍याले पनि, जब तिनले गुप्‍तचरहरूलाई सत्‍कार गरेर अर्कै बाटो पठाइदिइन्, तब कामहरूबाट तिनी धर्मी ठहरिएकी होइनन्‌ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 वेश्‍या राहाबलाई नै विचार गर, कसरी उनी आफ्‍नो कामद्वारा परमेश्‍वरको सामु ठीक भइन्। सुराक लिन जाने इस्राएलीहरूलाई लुकाएर र अर्को बाटोमा पठाएर उनले बचाइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 अर्को उदाहरण छ राहाब। राहाब एक वेश्या थिइन्। तर उनको कर्मको कारणले, जब तिनले गुप्तचरहरू लुकाइन् अनि तिनीहरूलाई अर्कै बाटोबाट उम्कन सहायता गरिन्, परमेश्वरको अघि तिनी धार्मिक देखिइन्।

Viz kapitola kopírovat




याकूबको पत्र 2:25

Následuj nás:

Reklamy


Reklamy