याकूबको पत्र 2:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिमीहरू देख्छौ, विश्वासले मात्र होइन, तर मानिसले जे गर्छ, त्यसबाट ऊ धर्मी ठहरिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तिमीहरू देख्तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्वासद्वारा मात्र होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 अब बुझ्यौ? विश्वासले मात्रै होइन तर उसले गरेको कामद्वारा मानिस परमेश्वरको अघि ठीक ठहरिन्छ। Viz kapitolaपवित्र बाइबल24 यसरी तिमीहरूले देख्छौ कि एक मानिस उसले गरेका कर्मद्वारा परमेश्वरसित सही बन्दछ अनि उसको विश्वासबाट मात्र होइन। Viz kapitola |