याकूबको पत्र 2:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 “अब्राहामले परमेश्वरमाथि विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो” भन्ने पवित्र धर्मशास्त्र पूरा भयो; र तिनी परमेश्वरका मित्र कहलिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 पवित्रधर्मशास्त्रको यसो भन्ने वचन पूरा भयो, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो,” र उनी परमेश्वरका मित्र कहलिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि त्यही विश्वासले गर्दा उनी परमेश्वरको अघि ठीक ठहरिए भनेर धर्मशास्त्रले भनेको कुरा पूरा भयो। यसरी अब्राहाम परमेश्वरका मित्र हुन् भनी भनिएको छ। Viz kapitolaपवित्र बाइबल23 यसैले धर्मशास्त्रको अर्थ स्पष्ट झल्काउँछ “अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि परमेश्वरले अब्राहामको विश्वास स्वीकार गर्नु भयो अनि परमेश्वरले अब्राहामलाई धार्मिक मान्नु भयो।” अब्राहामलाई “परमेश्वरको मित्र मानिन्थ्यो।” Viz kapitola |