याकूबको पत्र 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि दया नगर्ने हरेकलाई दयाविना नै न्याय गरिनेछ। दया न्यायमाथि विजयी हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 किनकि जुन मानिसले कृपा गरेको छैन, त्यसको न्याय कृपाविना नै हुन्छ। कृपा न्यायमाथि विजयी हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 दया नगर्ने मानिसलाई परमेश्वरले दया नराखी न्याय गर्नुहुन्छ। तर दया गर्नाले न्यायलाई जित्न सकिन्छ। Viz kapitolaपवित्र बाइबल13 यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा ऊ निर्भय भएर रहन सक्ने छ। Viz kapitola |