याकूबको पत्र 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यस्तो मानिसले यो नसम्झोस्, कि उसले प्रभुबाट केही पाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यस्ता मानिसले त प्रभुबाट कुनै कुरा पाउँछु भनेर नचिताए पनि हुन्छ। Viz kapitolaपवित्र बाइबल7-8 व्यक्ति जसले सन्देह गर्छ, एकै समयमा दुइ भिन्न कुराहरू सोचिरहेको हुनेछन्। त्यसले गर्ने कुनै पनि कुरामा निर्णय लिनु सक्तैन। त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्नेछु भनी सोच्नु हुँदैन। Viz kapitola |