यशैयाको पुस्तक 9:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 मनश्शेले एफ्राइमलाई खानेछ र एफ्राइमले मनश्शेलाई खानेछ; ती दुवै एकसाथ यहूदाको विरुद्ध जाइलाग्नेछन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै उठिराखेकै छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 मनश्शेले एफ्राइमलाई र एफ्राइमले मनश्शेलाई खानेछ, र तिनीहरू दुवै यहूदाको विरुद्धमा हुनेछन्। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मनश्शे र एफ्राइमका मानिसहरूले एक-अर्कामाथि आक्रमण गर्नेछन्। तिनीहरूले एकसाथ मिलेर यहूदामाथि हमला गर्नेछन्। तरै पनि परमप्रभुको क्रोध मर्नेछैन, उहाँका हात दण्ड दिनलाई अझै उठेका हुनेछन्। Viz kapitolaपवित्र बाइबल21 (यसको तात्पर्य, मनश्शे एप्रैमको विरूद्ध लड्ने छ र एप्रैम मनश्शेको विरूद्ध लड्ने छ। अनि तिनीहरू दुवै यहूदाको विरूद्ध फर्किने छन्।) परमप्रभु अझ सम्म इस्राएलसँग रिसाउनु भएको छ। परमप्रभु तिनीहरूलाई दण्ड दिन अझ पनि तयार नै हुनुहुन्छ। Viz kapitola |