Online Bible

- Reklamy -




यशैयाको पुस्तक 9:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिनीहरूले आफ्ना दाहिनेतिर खानेछ, र पनि अझ भोकै रहनेछ; देब्रेतिर तिनीहरूले खानेछन्, तर तृप्‍त हुनेछैनन्। प्रत्येकले आफ्नै सन्तानको मासु खानेछ:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 दाहिनेपट्टि तिनीहरूले निल्‍नेछन्‌ र पनि भोकै हुनेछन्‌। तिनीहरूले देब्रेपट्टि खानेछन्, तरै पनि सन्‍तुष्‍ट हुनेछैनन्‌। हरेकले आफ्‍नै सन्‍तानको मासु खानेछ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 देशका प्रत्‍येक ठाउँमा मानिसहरूले भेटेका भोजन खोसेर खानेछन्। तर तिनीहरूको भोक कहिल्‍यै मर्नेछैन। तिनीहरूले आफ्‍नै बालबच्‍चाहरूलाई पनि खानेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 मानिसहरूले दाहिनेपट्टि समाउनेछन्, तर त्यसले तिनीहरूको भोक तृप्त गर्नेछैन्। तिनीहरूले देब्रेपट्टि भएको केहि खानेछन् तर तृप्ति हुनेछैनन्। तब सबैतिर फर्केर मानिसहरूले आफ्नै शरीर खानेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 9:20

Následuj nás:

Reklamy


Reklamy