Online Bible

- Reklamy -




यशैयाको पुस्तक 9:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 सेनाहरूका याहवेहको क्रोधद्वारा सबै देश भस्म हुनेछ; अनि मानिसहरू आगोको निम्ति दाउरा हुनेछन्; कसैले पनि आफ्नो दाजुभाइलाई बाँकी राख्नेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 सर्वशक्तिमान्‌ परमप्रभुको क्रोधले देश भस्‍म हुनेछ। मानिसहरू पनि आगोको निम्‍ति इन्‍धन हुनेछन्‌। कुनै मानिसले आफ्‍नो भाइलाई पनि छोड्‌नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 किनभने सर्वशक्तिमान् परमप्रभु रिसाउनुभएको छ, उहाँको दण्‍डले सारा देश आगोले भस्‍म हुनेछ र मानिसहरू नाश हुनेछन् र हामीहरू प्रत्‍येकलाई त्‍यस्‍तै हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 सेनाहरूका परमप्रभु क्रोधित हुनुहुन्छ, यसैले सारा जमीन आगोमा जलेर भस्म हुनेछ। सारा मानिसहरू त्यस आगोमा जलेर खरानी हुनेछन्। कसैले पनि आफ्नो दाज्यू-भाइलाई बचाउने प्रयास गर्न सक्दैनन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 9:19

Následuj nás:

Reklamy


Reklamy