Online Bible

- Reklamy -




यशैयाको पुस्तक 9:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यस जातिलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन्, र डोर्‍याइएकाहरू बरालिएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यस प्रजालाई अगुवाइ गर्नेहरूले तिनीहरूलाई भ्रममा पार्छन्‌। तिनीहरूबाट डोर्‍याइएकाहरूचाहिँ बरालिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यी मानिसहरूका अगुवाहरूले तिनीहरूलाई गलत बाटोमा लगेका छन् र तिनीहरूलाई अलमल्‍ल पारेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 जुन मानिसहरूले अगुवाई गरे तिनीहरूले गल्ती बाटो डोर्याए। अनि तिनीहरूलाई पछ्याउनेहरू नष्ट हुने छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 9:16

Následuj nás:

Reklamy


Reklamy