Online Bible

- Reklamy -




यशैयाको पुस्तक 8:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यस बालकले ‘मेरा बुबा’ अथवा ‘मेरी आमा’ भनेर ज्ञान पाउनुअगि दमस्कसको धन र सामरियाको लुटको माल अश्शूरको राजाले लैजानेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 बालकले ‘मेरा बुबा’ र ‘मेरी आमा’ भन्‍न जान्‍न अघि नै दमस्‍कसको धन र सामरियाको लूट अश्‍शूरका राजाले लैजानेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 बालकले ‘आमा-बाबा’ भन्‍न सक्‍ने बेलाअघि नै दमस्‍कसको समस्‍त धन र सामरियाको सारा लुटका सामान अश्‍शूरका राजाले लैजानेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 किनभने त्यो बालकले “माता-पिता” भन्नु अघि नै परमेश्वरले सारा धन-सम्पति खोसेर लैजानु हुनेछ साथै त्यहाँ धनाढ्य मानिसहरू जस्तै दमीश्कस र सामरियाबाट लैजानु हुनेछ अनि ती चीजहरू अश्शूरका राजालाई सुम्पिनु हुनेछ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 8:4

Následuj nás:

Reklamy


Reklamy