यशैयाको पुस्तक 8:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब म अगमवादिनीकहाँ गएँ; उनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन्। याहवेहले मलाई भन्नुभयो, “त्यसको नाम महेर-शालल-हाज-बज राख्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब मेरी पत्नी अगमवादिनीकहाँ म गएँ, र तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्। अनि परमप्रभुले मलाई भन्नुभयो, “त्यसको नाउँ महेर-शालल-हाज-बज राख्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 केही समयपछि मेरी पत्नी गर्भवती भइन्। जब हाम्रो छोरो जन्मियो, तब परमप्रभुले मलाई भन्नुभयो, “त्यसको नाम ‘महेर-शालल-हाज-बज’ राख। Viz kapitolaपवित्र बाइबल3 त्यसपछि म अगमवादिनीकहाँ गएँ। उनी गर्भवती भएकी थिइन अनि उनको एउटा छोरो भयो। तब परमप्रभुले मलाई भन्नुभयो, “त्यस छोरोको नाउँ महेर-शाललहाज-बज राख। Viz kapitola |