यशैयाको पुस्तक 8:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसपछि तिनीहरूले पृथ्वीतिर हेर्नेछन्; अनि दुःख, अन्धकार, डरलाग्दो नैराश्य देख्नेछन् र तिनीहरू घोर अन्धकारमा फालिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब तिनीहरूले पृथ्वीतिर हेर्नेछन्, तर त्यहाँ दु:ख, अन्धकार र डरलाग्दो नैराश्य मात्र देख्नेछन्। अनि तिनीहरू घोर अन्धकारमा जाकिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 वा तल भूइँतिर हेर्लान् तर दु:ख-कष्ट, अन्धकार र आफू पस्न लागेको भयानक अँध्यारोबाहेक अरू केही देख्नेछैनन्। Viz kapitolaपवित्र बाइबल22 यदि तिमीहरूले आफ्नै देशको वरिपरि हेर्यौ भने तिनीहरूले संकष्ट र उदासपूर्ण अन्धकार मात्र देख्नेछौ—त्यसता अन्धकारमय नैराश्यले गर्द। आफ्नो देश त्यागेर जान वाध्य हुनेछौ। अनि जो मानिसहरू त्यस्तो अन्धकारमय पासोमा पर्छन तिनीहरू आफूलाई स्वतन्त्र पार्ने योग्यका सम्म बन्दैनन्। Viz kapitola |