Online Bible

- Reklamy -




यशैयाको पुस्तक 8:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनीहरूमध्ये धेरैले ठेस खानेछन्; तिनीहरू लडेर चकनाचुर हुनेछन्, तिनीहरू पासोमा पर्नेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 धेरै जना ठेस खानेछन्, तिनीहरू लोट्‌नेछन्‌ र टुक्रा-टुक्रा हुनेछन्, तिनीहरू पासोमा पर्नेछन्‌ र पक्राउ पर्नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 धेरैलाई ठेस लाग्‍नेछ। तिनीहरू लडेर चकनाचुर हुनेछन्। तिनीहरू पासोमापर्नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 (धेरै मानिसहरू यस चट्टानमाथि झरे। ती मानिसहरू झरेर टुक्रिए। तिनीहरू पासोमा समातिए।)

Viz kapitola kopírovat




यशैयाको पुस्तक 8:15

Následuj nás:

Reklamy


Reklamy