Online Bible

- Reklamy -




यशैयाको पुस्तक 8:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिमीहरूले पवित्र मान्‍नुपर्ने सेनाहरूका याहवेह नै हुनुहुन्छ; तिमीहरू डराउनुपर्ने उहाँसितै हो; तिमीहरूचाहिँ उहाँसितै भयभीत हुनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 सर्वशक्तिमान्‌ परमप्रभुलाई नै तैंले पवित्र ठान्‍नू, र उहाँकै भय तैंले मान्‍नू, उहाँसँग नै तँ डराउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 याद राख् कि म सर्वशक्तिमान् परमप्रभु पवित्र छु। तँचाहिँ मसित डराउनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 सेनाहरूका परमप्रभुको मात्र तिमीले डर राख्नु पर्छ। उहाँलाई मात्र तिमीले आदर गर्नु पर्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 8:13

Následuj nás:

Reklamy


Reklamy