यशैयाको पुस्तक 7:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘यो कहिल्यै हुनेछैन, यो टिक्नेछैन; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तापनि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “‘यो हुन नै सक्दैन, यो हुँदैन नै। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “तर म परमप्रभु भन्दछु कि त्यसो कहिल्यै हुनेछैन? Viz kapitolaपवित्र बाइबल7 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिनीहरूका योजना सफल हुने छैन्। यो हुने नै छैन्। Viz kapitola |