यशैयाको पुस्तक 7:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 “हामी यहूदामाथि आक्रमण गरौँ र त्यसलाई टुक्रा-टुक्रा पारौँ; अनि त्यसलाई हाम्रो बीचमा बाँडौँ, र ताबेलको छोरालाई त्यसका राजा बनाऔँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “हामीहरू यहूदामाथि आक्रमण गरौं। त्यसलाई टुक्रा-टुक्रा पारेर बाँड़ौं, र ताबेलका छोरालाई त्यसका राजा बनाऔं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरू यहूदामाथि आक्रमण गरी त्यहाँका मानिसहरूलाई तर्साई आफूसित मिलाएर ताबेलका छोराहरूलाई राजगद्दीमा बसाल्न चाहन्छन्। Viz kapitolaपवित्र बाइबल6 “हामी जानै पर्छ र यहूदाको विरूद्ध लड्नु पर्छ। हामी यहूदालाई हाम्रै निम्ति विभाजन गर्ने छौ। हामी ताबालको छोरोलाई यहूदाको नयाँ राजा बनाउनेछौं।”’” Viz kapitola |