Online Bible

- Reklamy -




यशैयाको पुस्तक 7:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अब दावीदको घरानालाई यसो भनियो, “अराम एफ्राइमसित मिलेको छ।” यसरी वनका रूखहरू बतासले हल्‍लाएझैँ आहाज र तिनको प्रजाको हृदय काँप्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अनि “एफ्राइमले अरामसित सन्‍धि गर्‍यो” भन्‍ने समाचार दाऊदको घरानाकहाँ पुग्‍यो। वनका रूखहरू बतासले हल्‍लाएझैँ गरी आहाज र तिनका प्रजाका मन कामे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अरामका सेना इस्राएल देशमा पसिसके भन्‍ने खबर पाएर यहूदाका राजा र सारा प्रजा यति साह्रो डराए कि तिनीहरू बतासले रूखहरू हल्‍लिएझैँ थरथरी भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 दाऊदको परिवारलाई एक समाचार भनियो। समाचार यस्तो थियो, “अरामको सैन्य र एप्रैमको सैन्य आपसमा सम्मिलित भए। दुवै सैन्यहरूले मिलेर शिविर बसाले।” जब राजा आहाजले त्यस्तो समाचार सुने, उनी स्वयं र उनका मानिसहरू अत्यन्त डराए। तिनीहरू हावा जोडले लाग्दा वनका रूखहरू हल्लिए जस्तो थर्थराए।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 7:2

Následuj nás:

Reklamy


Reklamy