यशैयाको पुस्तक 7:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यस दिन याहवेहले इजिप्टका नदीहरूको पल्लो छेउमा रहेका झिँगाहरू र अश्शूरको देशबाटका मौरीहरूलाई सुसेली मारेर बोलाउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यो दिन परमप्रभुले मिश्रदेशका टाढ़ाका खोलाहरूबाट झीँगाहरू र अश्शूर देशका मौरीहरूलाई सुसेलीले बोलाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “त्यो दिन आउँदा परमप्रभुले सुसेली मारेर मिश्रीहरूलाई नील नदीका टाढा-टाढाका भङ्गालाहरूबाट झिँगा झैँ र अश्शूरहरूलाई तिनीहरूका देशबाट मौरीहरू झैँ आउने सङ्केत दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल18 “त्यसबेला, परमप्रभले ‘झींगालाई’ (अहिले त्यो ‘झींगा’ मिश्रदेशको नजिको खोला हो।) डाक्नु हुनेछ। अनि परमप्रभुले ‘मौरीलाई’ डाक्नु हुनेछ। (त्यो ‘मौरी’ अहिले अश्शूर देशलाई भनिन्छ।) यी शत्रुहरू तिम्रो भूमिमा आउनेछन्। Viz kapitola |