यशैयाको पुस्तक 7:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाको राजा हुँदा अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्ध युद्ध गर्न आए, तर तिनीहरूले त्यसलाई जित्न सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाका राजा थिए, तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा लड़ाइँ गर्न आए, तर उनीहरू विजयी हुन सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 योतामका छोरा उज्जियाहको नाति आहाज यहूदाका राजा छँदा एउटा लडाइँ भयो। अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकहले मिलेर यरूशलेममाथि आक्रमण गरे तर तिनीहरूको जित भएन। Viz kapitolaपवित्र बाइबल1 योतामाको छोरो आहाज थिए। योताम उज्जियहको छोरो थिए। रसीन अरामका राजा थिए। रमल्याहको छोरो पेकह इस्राएलका राजा थिए। आहाज यहूदाका राजा भएको बेलामा, रसीन र पेकह यरूशलेम विरूद्ध लडाइँ लड्न गए। तर तिनीहरू त्यस शहरलाई परास्त गर्न सक्षम भएनन्। Viz kapitola |