यशैयाको पुस्तक 66:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 के मैले प्रसव वेदनासम्म ल्याएर पनि जन्मन दिन्नँ र?” याहवेह भन्नुहुन्छ। “के म जन्माउन लाउनेले, गर्भलाई थुन्छु र?” तिमीहरूका परमेश्वर भन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 के जन्माउने समयसम्म ल्याएर जन्माउनेचाहिँ नतुल्याऊँ?” परमप्रभु भन्नुहुन्छ। “के म, जसले जन्माउन लाउँछु, म गर्भ थुन्छु र?” तेरा परमेश्वर भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मेरा प्रजालाई जन्म लिने घडीसम्म ल्याइपुर्याएर तिनीहरूलाई जन्मन दिन्नँ भनी तिमीहरूले नठान।” परमप्रभु बोल्नुभएको छ। Viz kapitolaपवित्र बाइबल9 त्यसरी नै, म कसैलाई प्रसव वेदनाको अनुभव नगरी नानी जन्माउने अनुमति दिँदिनँ।” परमप्रभुले भन्नुहुन्छ, “म वचन दिन्छु, यदि तिमीलाई प्रसव वेदना अनुभव हुन्छ भने तब म नयाँ राष्ट्र जन्माउनलाई तिमीलाई रोक्ने छैन्।” तिमीहरूका परमेश्वरले यस्तो भन्नुभयो: Viz kapitola |