यशैयाको पुस्तक 66:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 के कसैले यस्तो कुरा कहिल्यै सुनेको छ? के कसैले यस्तो कुराहरू कहिल्यै देखेको छ? के कुनै राष्ट्रलाई एकै दिनमा उत्पन्न गराउन सकिन्छ, अथवा कुनै जाति एकै क्षणमा उत्पन्न हुन सक्छ? तर सियोनलाई व्यथा लाग्नसाथ त्यसले आफ्ना सन्तान जन्माउँछे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यस्तो कुरा कसले सुनेको छ? यस्तो कुरा कसले देखेको छ? के एकै दिनमा एउटा देश उत्पन्न हुन्छ र? अथवा के एकै क्षणमा एउटा जाति निकाल्न सकिन्छ र? तापनि सियोनले त प्रसववेदना लाग्ने बित्तिकै बालकहरू जन्माउँछे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 के कसैले यस्तो कुरा कहिल्यै सुनेको वा देखेको छ? के कुनै जातिको कहिले एकै दिनमा जन्म भएको छ र? सियोनले लामो व्यथा नखपी एउटा जाति जन्माउँछिन्। Viz kapitola |