यशैयाको पुस्तक 66:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 सहरबाट निस्केको होहल्ला सुन, मन्दिरबाट निस्केको आवाज सुन! यो आफ्ना शत्रुहरूलाई सुहाउँदो बदला लिनुहुने याहवेहको आवाज हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 सहरबाट निस्केको त्यो ठूलो हल्ला सुन! मन्दिरबाट निस्केको आवाज सुन। यो आफ्ना शत्रुहरूलाई उचित बदला दिनुहुने परमप्रभुको सोर हो! Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सुन! सहरबाट आएको होहल्ला, जुन होहल्ला मन्दिरमा हुँदै छ, त्यो परमप्रभुले आफ्ना शत्रुहरूलाई दण्ड दिँदा निस्केको आवाज हो! Viz kapitolaपवित्र बाइबल6 सुन! ती शहर र मन्दिरबाट होहल्ला आइरहेछ। त्यो परमप्रभुले शत्रुहरूलाई दण्ड दिनु भइरहेको होहल्ला हो। परमप्रभुले तिनीहरूले पाउनुपर्ने दण्ड नै तिनीहरूलाई दिनु भइरहेछ। Viz kapitola |