Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “एउटा औँसीदेखि अर्को औँसीसम्म र एउटा शब्बाथदेखि अर्को शब्बाथसम्म सबै जातिहरू आएर मेरो सामु झुक्नेछन्,” याहवेह भन्‍नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 एक औंसीदेखि अर्को औंसी र एक शबाथदेखि अर्को शबाथसम्‍म, सबै मानिस-जाति आएर मेरो सामुन्‍ने निहुरनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 हरेक औंसी र विश्रामको दिनमा हरेक जातिका मानिसहरू मलाई पुज्‍न यहाँ यरूशलेममा आउनेछन्,” त्‍यसरी परमप्रभु भन्‍नुहुन्‍छ,

Viz kapitola kopírovat

पवित्र बाइबल

23 सारा मानिसहरू प्रत्येक आराधनाको दिनमा मकहाँ उपासना गर्न आउनेछन् तिनीहरू प्रत्येक विश्राम दिन र प्रत्येक महिनाको प्रथमा दिन आउनेछन्। परमप्रभु भन्नुहुन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:23

Následuj nás:

Reklamy


Reklamy