Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेह यसो भन्‍नुहुन्छ: “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरा निम्ति तिमीहरूले कहाँ भवन बनाउँछौ? मेरो विश्रामस्थल कहाँ हुनेछ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभु यसो भन्‍नुहुन्‍छ, “स्‍वर्ग मेरो सिंहासन हो, र पृथ्‍वीचाहिँ मेरो पाउदान हो। मेरो निम्‍ति तिमीहरूले बनाउने भवन कहाँ छ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभु भन्‍नुहुन्‍छ, “स्‍वर्ग मेरो सिंहासन हो र पृथ्‍वी मेरो पाउदान हो, अब तिमीहरूले मेरो निम्‍ति कस्‍तो प्रकारको भवन, म बास गर्नलाई कस्‍तो किसिमको ठाउँ बनाउन सक्‍छौ त?

Viz kapitola kopírovat

पवित्र बाइबल

1 परमप्रभु भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान हो। यसर्थ, के तिमीहरू मेरा निम्ति एउटा घर बनाउन सक्छौ? अँहँ! तिमीहरूले मेरा निम्ति घर बनाउन सक्तैनौं। के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अँहँ!

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:1

Následuj nás:

Reklamy


Reklamy