Online Bible

- Reklamy -




यशैयाको पुस्तक 65:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 म याकोबका सन्तानहरूलाई ल्याउनेछु, र यहूदाका सन्तानहरूलाई मेरो पर्वतहरूमाथि उत्तराधिकार बनाउनेछु; मेरा छानिएका मानिसहरूले ती पर्वतहरूमाथि अधिकार गर्नेछन्, र मेरा सेवकहरू त्यहाँ बस्‍नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 म याकूबबाट सन्‍तान-दरसन्‍तान र यहूदाबाट मेरा पर्वतहरूका उत्तराधिकारीहरू उत्‍पन्‍न गर्नेछु। मेरा चुनिएकाहरूले त्‍यसको अधिकार गर्नेछन्, र मेरा दासहरू त्‍यहाँ बस्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यहूदाका कुलमा भएका इस्राएलीहरूलाई म आशीर्वाद दिनेछु र तिनीहरूका सन्‍तानले मेरा पहाडी मुलुक अधिकार गर्नेछन्। मेरा चुनेका प्रजा, जसले मेरो सेवा गर्छ, त्‍यहाँ बसोबास गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 म याकूबका सन्तानहरूबाट केही वंश राख्नेछु। यहूदाका मानिसहरूले मेरो पर्वत पाउने छौ। मेरो सेवकहरू त्यहाँ बस्नेछन्। म ती मानिसहरू छान्ने छु जो त्यहाँ बस्नेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 65:9

Následuj nás:

Reklamy


Reklamy