यशैयाको पुस्तक 65:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरूले घर बनाउनेछन्, र त्यसमा बस्नेछन्; तिनीहरूले दाखबारी लगाउनेछन्, र त्यसका फल खानेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिनीहरूले घर बनाएर तिनमा वास गर्नेछन्। तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21-22 मानिसहरू घर बनाएर आफैं बास गर्नेछन्, तिनीहरूलाई धपाएर त्यहाँ अरू कोही बास गर्न पाउनेछैन। तिनीहरूले दाखबारी लाउनेछन् तर दाखमद्य आफैं पिउनेछन्, त्यो अरूले पिउन पाउनेछैन। मेरा मानिसहरू, रूखझैँ धेरै दिन बाँच्नेछन्। आफ्ना मेहनतका फलको तिनीहरूले पूरा आनन्द लिनेछन्। Viz kapitolaपवित्र बाइबल21 “त्यस शहरमा यदि कसैले घर बनाउँछ भने, त्यो मानिस त्यहीं बस्नेछ। यदि कसैले दाखहरूका बोट बगैंचामा रोप्दछ भने, त्यस मानिसले त्यही बगैंचाबाट दाख फलहरू खानेछ। Viz kapitola |