Online Bible

- Reklamy -




यशैयाको पुस्तक 65:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दिनभरि मैले यस्तो अटेरी जातितिर आफ्ना हात पसारेँ, जो आफ्नै कल्पनाको पछि लागेर कुबाटोमा हिँड्छन्;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मैले मेरो हात दिनभरि नै एउटा अटेरी प्रजाको अगि फैलाएँ, जो आफ्‍नै कल्‍पनामा यस्‍तो बाटोमा हिँड्‌छन्‌ जो असल छैन—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 मेरो प्रजालाई स्‍वागत गर्न म सदा तयार रहेको छु तर मेरा प्रजा ढिट भई जे खराब छ, त्‍यही गर्दछ र आफ्‍नै बाटोमा जाँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “म ती मानिसहरूलाई स्वीकार गर्न तयार छु जो मेरो विरूद्धमा उठेकाछन्। मकहाँ तिनीहरू आऊन, भनेर म पर्खीरहेछु। तर तिनीहरू लगातार त्यसरी नै बाँचे जुन असल होइन्। तिनीहरूले आफ्ना मनले जे चाहे त्यही गरे।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 65:2

Následuj nás:

Reklamy


Reklamy