Online Bible

- Reklamy -




यशैयाको पुस्तक 64:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हाम्रा पवित्र र महिमित मन्दिर, जहाँ हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेका थिए, त्यो ठाउँ आगोले जलाइएको छ; अनि हाम्रा बहुमूल्य थोकहरू सबै सर्वनाश भएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हाम्रो पवित्र र गौरवमय मन्‍दिर जहाँ हाम्रा पिता-पुर्खाहरूले तपाईंको प्रशंसा गर्थे, त्‍यो आगोले डढ़ाइएको छ, र हामीले मूल्‍यवान्‌ ठानेका वस्‍तुहरू भग्‍नावशेष भएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 र हाम्रा मन्‍दिर, सुन्‍दर र पवित्रस्‍थान, हाम्रा पिता-पुर्खाहरूले तपाईंको प्रशंसा गर्ने सुन्‍दर र पवित्र मन्‍दिर आगोले भस्‍म पारेको छ। हामीले मरिमेटेका सबै थोकहरू ध्‍वस्‍त भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई हाम्रा पवित्र मन्दिरमा पूज्थे। हाम्रा मन्दिरहरू एकदम अचम्मका थिए, तर अहिले यो आगोमा जलेर गयो। हाम्रा सारा बहुमूल्य सम्पत्तिहरू विनाश भए।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 64:11

Následuj nás:

Reklamy


Reklamy