यशैयाको पुस्तक 64:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तपाईंका पवित्र सहरहरू मरुभूमि भएका छन्; सियोनसमेत मरुभूमि भएको छ, यरूशलेम ध्वस्त भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तपाईंका पवित्र सहरहरू मरुभूमि भएका छन्, सियोनसमेत मरुभूमि भयो, यरूशलेम ध्वंस भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तपाईंका पवित्र सहरहरू मरुभूमिजस्तै भइसके। यरूशलेम पनि उजाड र ध्वस्त भएको छ Viz kapitolaपवित्र बाइबल10 तपाईंका पवित्र शहरहरू रित्तो छन्। ती शहरहरू उजाड र निर्जन छन्। सियोन निर्जन छ! यरूशलेम ध्वंश भइसक्यो। Viz kapitola |