Online Bible

- Reklamy -




यशैयाको पुस्तक 63:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि मेरो मनमा त्यो दिन बदलाको दिन थियो, र मेरो उद्धारको वर्ष आएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनकि बदला लिने दिन मेरो मनमा थियो, र मेरो उद्धारको वर्ष आएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मेरा प्रजालाई बचाउने समय आइपुगेको छ भनी मैले पक्‍का गरें, तिनीहरूका शत्रुहरूलाई दण्‍ड दिने समय आइसकेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मैले मानिसहरूलाई दण्ड दिने समय रोजें। मेरा निम्ति मेरो मानिसहरूलाई बचाउने र रक्षा गर्ने समय आइसकेकोछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 63:4

Následuj nás:

Reklamy


Reklamy