यशैयाको पुस्तक 63:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूलाई समुद्रको गहिराइबाट कसले डोर्याउनुभयो? उजाड देशमा भएका घोडाझैँ तिनीहरूलाई ठेस लागेन; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 जसले तिनीहरूलाई ठेस नलागोस् भनेर वनमा घोड़ाहरूलाई झैँ गहिरा-गहिरा ठाउँहरूबाट डोर्याउनुभयो। Viz kapitolaपवित्र बाइबल13 परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो। मानिसहरू नडुबीकन पानीमाथि हिंडे जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ। Viz kapitola |