यशैयाको पुस्तक 63:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 जसले आफ्नो शक्तिको बलवान् हातलाई मोशाको दाहिने हातमा रहनलाई पठाउनुभयो, जसले आफ्नै नाम सदाको निम्ति प्रसिद्ध हुनलाई तिनीहरूको सामु पानीलाई दुई भागमा विभाजन गरिदिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जसले आफ्नो प्रतापी बाहु मोशाको दाहिने हाततिर पठाउनलाई बढ़ाउनुभयो, जसले आफ्नो नाउँ अनन्तको निम्ति प्रसिद्ध राख्नलाई तिनीहरूकै सामुन्ने पानीलाई दुई भाग गर्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12-13 आफ्नो शक्तिले मोशाद्वारा महान् कार्यहरू गर्नुहुने, समुद्रको पानीलाई दुई भागमा छुटाउनुभएर त्यसको बीचबाट आफ्ना प्रजालाई डोर्याउनुहुने र आफ्नो निम्ति अमर कीर्ति कमाउनुहुने परमप्रभु कहाँ हुनुहुन्छ?” परमप्रभुको अगुवाइमा तिनीहरूका पाउ जङ्गली घोडाका पाउझैँ ठक्कर नखाने भएका छन् र तिनीहरूलाई कहिल्यै ठेस लागेन। Viz kapitolaपवित्र बाइबल12 परमप्रभुले मोशालाई दाहिने हातले डोर्याउनु भयो। मोशालाई डोर्याउनकोलागि परमप्रभुले आफ्नो अद्भुत शक्ति प्रयोग गर्नभयो। परमप्रभुले पानीलाई दुइ भागमा विभाजन गर्नु भयो ताकि मानिसहरू समुद्रबाट हिँड्न सकुन्। त्यस्ता महान कुराहरू गरेर परमप्रभुले आफ्नो नाउँ प्रख्यात पार्नुभयो। Viz kapitola |